डा. केसी आकस्मिक कक्षमा भर्ना

काठमाडौं । स्वास्थ्य अवस्था निकै कमजोर बन्दै गएपछि वरिष्ठ हाडजोर्नी चिकित्सक डा गोविन्द केसीलाई आकस्मिक कक्षमा भर्ना गरिएको छ । उहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपचार भईरहेको छ ।  स्वास्थ्य निकै गम्भीर अवस्थामा पुगेपछि एम्बुलेन्सबाट उहाँलाई अस्पतालमा पु-याइएको प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा पूजन रोकायाले जानकारी दिनुभयो । डा केसीलाई अस्पताल पु-याएसँगै सहायक प्रमुख जिल्ला … Continue reading डा. केसी आकस्मिक कक्षमा भर्ना